सोहोर्नु

स.क्रि. [प्रा. सोहर+नु]

  1. जतासुकै छरिएको वस्तुलाई एकै ठाउँमा भेला पार्नु।
  2. भएभरको धनमाल लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)