सोह्र
ना. [सं. षोडश]
- दश र छको योग गर्दा हुने सङ्ख्या; १६ सङ्ख्या; सोर।
- उक्त सङ्ख्या बराबरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. षोडश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)