सोह्र गन्डी

वि.

  1. सोह्र आना गोरखपुरी पैसा बराबरको (तौल) सोह्र गन्डा बराबर तौल भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)