सौगतिक
वि.
- बौद्ध धर्मको अनुयायी; बुद्धधर्मावलम्बी।
- नास्तिक; अनीश्वरवादी।
- अनीश्वरवाद।
- नास्तिकता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)