सौतिनी

वि. [सौता+इनी]

  1. सौतापट्टिको; सौतातिरको।
  2. सौता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)