सौतिनी माम्लो

ना.

  1. सौता र सौताका छोराछोरी, नातागोता भएको अवस्था वा त्यसबाट हुने लेठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)