सौदा

ना. [तुर्की]

  1. किनबेच गरिने वस्तु; क्रयविक्रय गरिने सामान; व्यापारिक वस्तु।
  2. स्वीकार्य दरमा कुनै वस्तुको किनबेच भयो भनी पैसाको आदानप्रदान हुनुअगावै दुई पक्षबिच भएको समझौता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)