सौदे
वि.बो. [सं. सुभद्रे]
- दुध दुहुँदा गाईभैँसीलाई खुट्टो सार्न बोलिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)