सौम्य
वि. [सं.]
- सोम वा चन्द्रमासम्बन्धी; चन्द्रमाको।
- शीतल प्रकृतिको; स्वच्छ, सरल तथा शान्त स्वभावको।
- हेर्दा एकदमै राम्रो लाग्ने; मनोहर; सुन्दर।
- सोमयज्ञ।
- चन्द्रमाका पुत्र; बुध।
- ब्राह्मण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)