सौरमण्डल
ना. [सं.]
- सूर्यका वरिपरि प्रदक्षिणा गर्ने ग्रहनक्षत्र आदिको समुदाय; सौरपरिवार। २. सूर्यको परिधि; सूर्यवरिपरिको रापिलो घेरो। ३. सौरजगत्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)