सौहार्दपूर्ण

वि.

  1. सद्भावले भरिएको; सज्जनतायुक्त।
  2. आत्मीय भाव भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)