स्कन्ध
ना. [सं.]
- काँध; कुम।
- रुखका हाँगा फाटेको ठाउँ; हाँगाको काप।
- शाखा; हाँगाबिँगा।
- ग्रन्थ आदिको अवान्तर छुट्ट्याइएको एक महाअध्याय; खण्ड; विभाग; सङ्काय।
- नृतत्त्वशास्त्रमा प्रयोग हुने नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)