स्कलर
ना. [अङ्.]
- शास्त्रको कुनै अङ्गको प्रकाण्ड विद्वान्।
- स्कुलकलेजको अध्यापक।
- स्कुलकलेजको छात्र।
- विद्वद्वृत्तिअन्तर्गत अनुसन्धान गरिरहेको शोधार्थी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)