स्खलन
ना. [सं.]
- कहीँ कतैबाट हुने केही कुराको झराइ।
- तरल पदार्थको चुहाइ।
- कुनै पनि काममा हुने भुल; भुलचुक।
- आफ्नो मर्यादा, आचरण, मार्ग आदिबाट भएको पतन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)