स्टेन्सिल

ना. [अङ्.]

  1. टाइप गरी वा हातैले लेखी साइक्लोमेसिनमा घुमाई प्रशस्त प्रति छाप्ने काममा प्रयोग गरिने कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)