स्टेप्स

ना.

  1. पूर्वी युरोप र उत्तरी अमेरिकामा हिउँबाट पूरै छोपिने (टुन्ड्रा) र आंशिक रूपमा छोपिने (टायगा) प्रदेश समाप्त भएपछि ठिक दक्षिणतर्फबाट आरम्भ हुने समशीतोष्ण तृणभूमि।
  2. हिमाली टायगा (खागर) र टुन्ड्रा (पखेर) समाप्त भएपछि आरम्भ हुने तृणभूमि; पाटन; बुक्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)