स्तब्ध
वि. [सं.]
- कुनै पनि चेष्टा नभएको; जड।
- गतिमा रोकावट आएको; अवरुद्ध।
- कर्तव्यबाट विमुख भएको; विमूढ।
- सुनसान; सन्नाटा; चकमन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)