स्तम्भ

ना. [सं.]

  1. भवन, किल्ला आदिको खामो; खम्बा; थाम।
  2. आडभरोसा; टेको; सहारा।
  3. समाचारपत्र वा पत्रिकामा कुनै खासखास विषयलाई प्रदान गरिएको स्थायी स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)