स्तरीय

वि.

  1. गुण, महत्त्व, विशेषता आदिका आधारमा उच्च स्तरको; माथिल्लो तहको; स्तरीकृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)