स्तवक

ना.

  1. फल, फूल आदिको झुप्पो; गुच्छो।
  2. ससानो थुप्रो; सानो रास।
  3. कुनै कृति वा ग्रन्थको परिच्छेद; अध्याय।
  4. स्तुति गर्ने; प्रशंसक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)