स्तुति

ना. [सं.]

  1. कुनै देवदेवीको प्रसन्नताका लागि गरिने स्तोत्रपाठ; गुणानुवर्णन; प्रार्थना, स्तव; स्तवन।
  2. प्रशंसा गर्ने काम; कसैको तारिफ गर्ने काम।
  3. बढाईचढाई गरिने बयान; भएनभएको बढाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)