स्तूप

ना. [सं.]

  1. किल्ला, स्मारक आदि बनाउने नियतले ढुङ्गा, माटो, इँट आदिले बनाइएको अग्लो थुप्रो वा ढिस्को (विशेषगरी बौद्धहरूले बुद्धका अवशिष्ट चिह्न राख्नका लागि बनाउने स्मारक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)