स्त्रीकेशर

ना.

  1. फूलका परागमा हुने कणहरूमा पुंस्त्व र स्त्रीत्व भएका कणहरूमध्ये स्त्रीतत्त्वप्रधान कण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)