स्त्रीसमागम

ना.

  1. पुरुषको नारीसित हुने शारीरिक लसपस; यौनाचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)