स्थगन

ना. [सं.]

  1. हुँदै गरेको कामको स्थायी वा अस्थायी अवरोध।
  2. गति वा चालको स्थायी वा अस्थायी रोकावट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)