स्थपति
ना. [सं.]
- कुनै राज्यको राजा।
- थपालोको स्वामी; थापा।
- खले टाकुरो वा भुरे राज्यको मालिक; रजौटा।
- गाउँठाउँको प्रमुख; मुखिया; प्रधान।
- डकर्मी।
- वास्तुकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)