स्थलचर

वि.

  1. जमिनमा रहने; पानीमा बस्न नसक्ने।
  2. जमिनमा बसेर जीवन यापन गर्ने प्राणी (माछो, जलहात्ती, गुँज आदिका विपरीत पशु, मान्छे, सर्प आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)