स्थलपक्षी
ना.
- पानीमा पौरी नखेल्ने वा आकाशमा धेर उड्न नसक्ने चरो (कुखुरो, च्याखुरो, मुजुर, सुतुरमुर्ग इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)