स्थलरक्षा

ना.

  1. स्थलसेनाबाट देशको रक्षा गर्ने प्रणाली।
  2. स्थलको रक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)