स्थल यातायात

  1. रेल, मोटर आदिबाट चल्ने वाहनमार्फत गरिने वा हुने यातायात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)