स्थल सेना

ना.

  1. जलसेना, वायुसेना, स्थलसेनामध्ये एक थरी सेना स्थलयुद्धमा तालिम दिइएको फौज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)