स्थाणु
ना. [सं.]
- कुनै रुख ढलेर त्यसको फेदतिर रहेको ठुटो; रुखको ठुटो।
- खम्बा; स्तम्भ।
- टाउको काटेर मुर्कट्टा भएको लास।
- एक प्रकारको भाला।
- महादेव; शिवजी।
- श्वेतहूण (हेफताल)-वंशी तोरमण, मिहिरकुल आदि विजेताका र तिनका प्रजाका कुलदेवता; थानी।
- अचल; दृढ; दह्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)