स्थानीय आय
ना.
- कुनै निश्चित सीमाक्षेत्रभित्रका कर, भाडा, मालपोत आदिबाट स्थानीय प्रशासनलाई हुने आमदानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)