स्थानीय नियमावली

ना.

  1. कुनै निश्चित ठाउँको कार्यसञ्चालनका निम्ति तर्जुमा गरिएको नियमतालिका।
  2. गाउँ विकास समिति आदिको नियमावली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)