स्थानीय विकास

ना. [सं.]

  1. खास ठाउँको विकास।
  2. स्थानीय विकास मन्त्रालयअन्तर्गत गरिएको स्थानीय विकास र सोसम्बन्धी कार्यक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)