स्थापकत्व

ना.

  1. स्थितिको स्थापना गर्ने गुण; स्थितिको व्यवस्थापन गर्ने गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)