स्थायी
वि. [सं.]
- पछिसम्म वा नियमले तोकेको समयसम्म रहिरहने; अस्थायी गुण नभएको; दिगो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)