स्थित

वि. [सं.]

  1. रहेको; बसेको।
  2. राखिएको; बसालिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)