स्थिति मल्ल

ना.

  1. नेपालको मध्यकालीन इतिहासमा पन्ध्रौँ शताब्दीपूर्व उपत्यकामा शासन गर्ने एक राजा; मल्लकालका एक प्रसिद्ध राजा; जयस्थिति मल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)