स्थिरधी/बुद्धि

वि.

  1. बुद्धि स्थिर भएको; दृढनिश्चयी; विचार, विश्वास आदिमा स्थिर भएको; दृढनिश्चय लिन सक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)