स्नातकोत्तर

ना.

  1. डिप्लोमा वा ग्र्याजुएट परीक्षाभन्दा माथिको शैक्षिक तह; एम. ए. सरहको शैक्षिक उपाधि; आचार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)