स्नातक उम्मेदवार
ना.
- पञ्चायतकालमा पञ्चायती संविधानअनुसार स्नातकका नाताले निर्वाचित हुने राष्ट्रिय पञ्चायतका चार सदस्यपदमध्ये कुनै एकका लागि भएको उम्मेदवार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)