स्नातक सङ्गठन
ना.
- पञ्चायतकालमा पञ्चायती संविधानमा व्यवस्था भएअनुसार आफ्नो पक्षबाट राष्ट्रका निम्ति योगदान होओस् भन्ने उद्देश्यले स्नातकहरूको शक्तिलाई सक्रिय गराउन गरिएको स्नातकहरूको सङ्गठन।
- स्नातकहरूद्वारा निर्मित कुनै पनि सङ्घ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)