स्नायु

ना. [सं.]

  1. शरीरको रगत सञ्चालन गर्ने तन्तु; रक्तवाहिनी नसा; शिरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)