स्नेहाङ्कुर

ना.

  1. भर्खरै पलाएको स्नेह।
  2. समाप्त भएर पुनः जागेको स्नेह।
  3. स्नेह गरिने कुनै कोमल पात्र (बालक, बिरुवा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)