स्पन्ज
ना. [अङ्.]
- निकै हलुको, प्वालैप्वालले भरिएको र पानी सोस्ने, साबुन दल्ने आदि काममा प्रयोग हुने, रबरबाट बनेको नरम पदार्थ।
- कपासजस्तो फुस्स परेको हल्का किसिमको हुने, समुद्रका अतिसूक्ष्म कीटाणुको योगबाट बनेको जीवपिण्ड; समुद्रको जीवपिण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)