स्पर्धा
ना. [सं.]
- परस्परमा एकले अर्कालाई जित्नका निम्ति गरिने होड वा प्रयत्न; प्रतियोगिता; होडबाजी।
- अरूको दँजाइमा पुग्ने इच्छा।
- हाँक; चुनौती।
- सेखी; घमन्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)