स्पष्टवक्ता
वि.
- मनमा कुरा नलुकाई वा डर, सङ्कोच आदि नमानेर फटाफट साँचो कुरो बोल्ने; स्पष्टवादी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)