स्पेनिया

ना.

  1. स्पेन देशको मुख्य भाषा; स्पेन देशका मान्छेको भाषा।
  2. स्पेनसम्बन्धी; स्पेन देशको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)