स्याइँ

क्रि.वि. [√ सर्धाइँ]

  1. अर्काले कुनै मिठो चिज खाएको देख्दा आफ्नो मुख पनि पानीले भरिने किसिम; खाने इच्छाले हुने जिभ्राको लपलप्याइ। २

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)